२०८१/११/११ गते आइतबार
काठमाडौ ठुलीभेरी नगरपालिकाका डोल्पाका नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युद्दारा संघ र प्रदेश सरकारबाट बिगतका आर्थिक बर्षमा बर्सेनि कर्याकर्ता र आफन्तवाद र कमिसनमुखी बजेट आएको प्रति आपत्ति व्यक्त गर्नु भएको छ। सधै जसो यसरी बजेट निर्माण गरे स्थानीय तहलाई काम गर्न गारो हुने भएको हुँदा जुनसुकै मन्त्रीले यस्तो काम गरे योजना कार्यान्वयनमा नल्याउने स्थानीय तहको सिफारिसको आधार मात्र योजना छनोट गर्न अपिल समेत गर्नु भएको छ।
यस्ता खालका क्रियाकलाप लगातार दोहोरिए मन्त्रीलाई नै कार्यकक्षमा पुगेर गलत्त्याउने नगर प्रमुख बुढा ज्युको भनाई छ।
तिनै तहको सरकारको आपसी समाजदारी भएको खण्डमा मात्र देशले कोल्टे फर्ने समेत नगर प्रमुख बुढा भनाई रहेको छ।