मिति २०८१/११/२१ गते बुधबार
नेपालगन्ज
ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढाले ठुलीभेरी निवासी वडा नं ०३ निवासी सुशील कोइराला क्यान्सर हस्पिटल नेपालगन्ज बाँकेमा उपचाररत क्यान्सर पीडित साम्बिका शाहीलाई आर्थिक सहयोग गर्नु भएको छ। नगर प्रमुख बुढा संगै जानू भएका नेपाली कांग्रेस डोल्पा पार्टी सचीव दशरथ रोकाया,डोल्पा जिल्ला प्रदेश (क)का सभापति केशब बुढा ज्युले पनि आर्थिक सहयोग र रक्तदान पनि गर्नु भएको छ।,,साथै भेरी अस्पताल नेपालगन्ज बाँके उपचाररत बिरामी ठुलीभेरी १ थाला निवासी भिम बहादुर लाई पनि नगर प्रमुख बुढा लगायतको टिमले आर्थिक सहयोग गर्नु भएको हो !,,
