नेपाली कांग्रेसका प्रदेश सभापति बुढाद्दारा क्यान्सर बिरामीलाई रक्तदान

मिति २०८१/११/२२ गते

नेपालगन्ज

नेपाली कांग्रेस डोल्पाका नेता एबम प्रदेश क का सभापति केशब बुढाद्दारा ठुलीभेरी नगरपालिकाका वडा नं ०३ निवासी साम्बिका शाहीलाई रक्तदान गर्नु भएको हो। बुढा पार्टीको राजनीति संगै सक्रिय रूपमा समाजसेवामा निरन्तर लागी रहनु भएको छ।

रक्तदान जस्तो जिवनदानलाई त्याग गरि बिरामीलाई बचाउन ब्यक्तिगत रूपमा आर्थिक सहयोग पनि गर्नु भएको छ।

पार्टी र ब्यक्तिगत रूपमा धेरै पटक आर्थिक एबम अन्यमा परेका व्यक्तिलाई सामाजिक सेवा समेत दिदै आउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *