डोल्पा । डोल्पो क्याम्पसमा स्ववीयु निर्वाचनमा अनेरास्ववियुको संयुक्त प्यानल बिजयी भएको छ।डोल्पो क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका गोकर्ण बुढाथोकि निर्वातिच भएका पनि नेबिसंघका एकल उम्मेदवार पंच बहादुर बुढाले ५१ मत सदर गर्दा नेबिसंघ कै १० मत बदर भएको हो। तर डोल्पो क्याम्पसमा नेपाली कांग्रेसलाई स्थानीय सरकार भएको भाष्य गर्दै नेकपा एमाले सहित पाँच दलिय मोर्चा सहित छ दलको गणितीय हिसाब किताब गर्दा मंगलवार क्याम्पसमा भएको निर्वाचनमा कुल मतदाता मध्य १ सय २१ जनाले निर्वाचनमा मतदान गरेका थिए ।
निर्वाचनवाट कुल मतमा ६१ मत सयुक्त गठबन्धनले प्राप्त गर्दा नेबिसंघले बदर सहित ६० मत प्राप्त गरेको छ। यसै गरि एकल एकल उम्मेदवार बनाएको खण्डमा सिङ्गो प्यानल नै नेबिसंघको प्यानल नै बिजय हुने निश्चित भएको नेपाल बिद्यार्थी संघका नेता एबम उम्मेदवार पंच बहादुर बुढाले जानकारी दिए ।
स्वबियु निर्वाचनमा प्यानल नै बिजय भएपछि बिजेताहरु र तिनवटै पार्टीका नेता तथा कार्यकर्ताहरुले दुनै बजार परिक्रमा गरि कोणसभा समेत गरेका थिए । कोणसभामा तिनै दलका नेताहरुले शुभकामना दिदै भने अब आउने निर्वाचन सम्म डोल्पो क्याम्पसमा यो नव निर्वाचित कमिटीले गर्नुपर्नै सवैखाले शिक्षासँग जोडिएका र बिद्यार्थीका काम उल्लेख्य गर्ने जिम्मेवारी पाएकोले एक ढिक्का भएर लाग्न आग्रह गरे । निर्वाचन हो हार जित प्रकृया हो तर नेबिसंघका प्रत्यासिहरुले पनि बिद्यार्थि र शिक्षाका सवालमा एकै साथ जाने कुरामा बिश्वस्त रहने डोल्पा जिल्ला ईन्चार्ज जनक कार्कीले बताए । उनले भने नेबिसंघले पनि अबको कार्यकालमा नयाँ नेतृत्वलाइ सकारात्मक सुझाव र गलत कुराको खवरदारी गरि रहने छ ।
यसका साथै डोल्पाको लिकु संयुक्त क्याम्पसमा भने चरवटै दलले पदिय बाँडफाड गरी अनेरास्ववियु क्रान्त्तीकारीको नेतृत्वमा स्ववियु घोषणा भइ सकेको छ । डोल्पामा रहेका दुई क्याम्पसमा लिकु संयुक्त क्याम्पसमा क्रान्तिकारी र डोल्पो क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्ने भएको छ ।
Post navigation
भेरीकरिडाेर-दुनै-ल्यासीक्याप सड्क अनुगमन,काम सन्तोषजनक नभएको ठहर
तपाईको प्रतिक्रियाhttps://www.facebook.com/v12.0/plugins/comments.php?app_id=736902370508751&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dfbe540239eef58f4f%26domain%3Dphoksundokhabar.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fphoksundokhabar.com%252Ff6cf36a419bf7bd55%26relation%3Dparent.parent&container_width=360&height=100&href=https%3A%2F%2Fphoksundokhabar.com%2F%3Fp%3D4020&locale=en_US&mobile=true&sdk=joey&version=v12.0&width=
कर्णाली प्रदेश सरकारबाट कार्यान्वयन गरिने विकास आयाेजनाकाे आर्थिक बर्ष २०८२/८३ का लागि प्रस्ताव पेश गर्ने सम्बन्धी भाैतिक पुर्वाधार बिकास कार्यालय डाेल्पाकाे अत्यन्त जरुरी सूचना!!!
खानेपानी तथा सरसफाइ सम्बन्धी जानकारीमुलक सुचनाहरु
जनहितमा जारी सन्देश !!!
Phoksundo Media & Music Pvt.Ltd
सञ्चालक/प्रधान सम्पादक- लेख बहादुर बुढा
समाचार प्रमुख- बिज्ञानी बुढा मगर
सूचना बिभाग दर्ता – ४०७८
प्रेस काउन्सिल दर्ता – ४०७८
संवाददाताहरु :
– गाेपिचन्द बाेहाेरा(सन्देश )
ठेगाना: ठुलीभेरी न.पा ३ दुनै बजार डाेल्पा
Phone No. 9848366850/9848340114
Email- phoksundonews@gmail.com
Copyright © 2025 Phoksundokhabar
Design By: Aarush Creation
