शिक्षकहरुको जायज माग तत्काल पूरा गर्न सरकार समक्ष नगर प्रमुख सुबर्ण कुमार बुढाको माग

मिति २०८२/०१/ १३ गते काठमाडौ

ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युको फेसबुक वालमा हिजो राती मात्र सार्बजनिक गर्दै भनिएको छ गुरु आपनो माग सरकार संग राख्दै सडक आन्दोलनमा आज २४ दिन बितिसक्दा आन्दोलनको परिणाम सुन्य मै रहेको छ।
सारा संसार देखाउने गुरु दुनियाँ बदल्ने गरु परिवर्तन को भाषण सिकाउने गुरु अध्यारो कोठा लाई झ्याल धोका खोलेर उज्यालोको दियो बाल्ने गुरु ।
आज उहाँकै दुःखद् समस्याका आबाजहरु सरकार समक्ष प्रस्ताव राख्दै गर्दा सरकार को ध्यानाकर्षण भएन ,,
गुरुहरुको माग के हो त्यो थाहा छैन ।
माग गुरुहरुले नचाहिने माग्ने कुरा पनि रहेन
हुन्छन् होला केही अनजायज माग हरु पनि होलान
कोहि अतिरिक्त आवश्यक मागहरु पनि होलान
सरकार ले बार्ता मा छलफल गरेर सबै मागको अन्तर मा छानबिन गरि अवस्यक कुरालाइ अनुमोदन गरेर सान्त गर्नु पर्ने नै थियो ।
गरु हुन अरुलाइ बुझाउने गरुले बुझ्छन् अबस्य पनि ।
जे माग्दै गर्दा सम्बोधन गरि देश डुबाउने कुरा पनि भयन
गुरु हुन बुझ्छन् पनि तर सरकार ले बार्तामा बार्गेनिङ गरि केही कुरामा चित्त बुझाउने कोसिस चाहिँ राख्नु पर्छ
कुनै माग सम्बोधन नगरे पनि उहाहरुलाइ इज्जत साथ बार्तामा बोलाइ बास्तबिक समस्या देखायर पनि सान्त गरेर पठाउने हैसियत राख्नु पर्छ।
बुझ्छन शिक्षक जस्तो पेसामा आबद्ध रहेका आदरणीय गुरु हरुमा बुझ्ने शक्ति र तागत छ।
मात्र अपमानित नगरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *